नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको फ्युजन

पोखरा । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको बताउनु भएकोछ । प्रेस सोसाइटी कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य नरहेका कारण आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउनुभयो । गोरखा निर्वाचन क्षेत्र नं … Continue reading नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको फ्युजन